५८ वर्षका लोकसभा सदस्य देल्कार मराइन ड्राइभ होटलमा मृत भेटिएको एनडीटीभीले जनाएको छ।
उनले आत्महत्या गरेको आशंका गरिएको छ। उनी सात पटकसम्म दाद्रा र नगर हवेलीको सांसद बनेका थिए।
सन् २०१९ मा काँग्रेस पार्टी त्यागेका उनी स्वतन्त्र सांसद चुनिएका थिए।
सन् २००४ देखि उनी दाद्रा र नगर हवेलीका सांसद थिए।
प्रतिक्रिया