पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाह नाचेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
पूर्वरानी कोमलको ७१औं जन्मोत्सवका अवसरमा यही फागुन ७ गते साँझ झापास्थित एक होटेलमा आयोजित कार्यक्रममा उनीहरू हात समाउँदै नाचेका हुन्।
भिडिओ उनीहरूकै बुहारी हिमानी शाहले ट्विटरमा सेयर गरेकी छन्। हेर्नुहोस् :
♥️🎉♥️ pic.twitter.com/OhsVtLKMwB
— Himani shah/हिमानी शाह🇳🇵 (@HimaniFanclub) February 20, 2021अर्काे पनि :

प्रतिक्रिया