नेपालमा दैनिक कोरोना संक्रमितको संख्या सयमुनि झरेको छ।
स्वास्थ्यमन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ९९ जनामा मात्रै संक्रमण पाइएको हो।
२ हजार ७९४ जनाको परीक्षण हुँदा उक्त संख्यामा संक्रमित भेटिएका हुन। पछिल्लो २४ घण्टामा कसैको पनि कोरोनाबाट मृत्यु भएको छैन।
देशभर १ हजार ९५९ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन।

प्रतिक्रिया