समाज


रकम नभएको खाताको चेक दिएर २१ लाख ठगी गर्ने पक्राउ

रकम नभएको खाताको चेक दिएर २१ लाख ठगी गर्ने पक्राउ

नेपालखबर
माघ २१, २०७७ बुधबार १६:२,

चेक अनादार मुद्दामा दोषी ठहर एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–५ घर भइ हाल भक्तपुर सानोठिमि बस्ने ५१ वर्षीय नर्बदा उपाध्याय भण्डारी रहेकी छन्।

भण्डारीबिरुद्द काठमाडौं जिल्ला अदालतबाट गत २०७६साल माघ २४ गते २१ लाख रुपैयाँको चेक अनादर बिगो मुद्दामा २ वर्ष कैद सजाय फैसला भएकोमा उनी हालसम्म फरार थिइन्।

खोजतलासका क्रममा प्रहरीले मध्यपुर ठिमिबाट नियन्त्रणमा लिई आवश्यमक कारवाहीका लागि काठमाडौं जिल्ला अदालत पठाएइको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad