समाज


भारत राजस्थानका १७ जिल्लामा फैलियो बर्ड फ्लु, ७ हजार पक्षी मरे

भारत राजस्थानका १७ जिल्लामा फैलियो बर्ड फ्लु, ७ हजार पक्षी मरे

नेपालखबर
माघ १७, २०७७ शनिबार १४:५५,

भारतको राजस्थान राज्यका १७ जिल्लामा बर्ड फ्लु फैलिएको छ।

जसका कारण ६ दिन (डिसेम्बर २५ देखि जनवरी ३०) भित्र ७ हजार १८७ वटा पक्षी मरेका छन्।

राज्यको पशुपालन विभागले शनिबार दिएको जानकारीअनुसार मरेका पक्षीमा काग, मयूर, परेवा र अन्य प्रजाति छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार बर्ड फ्लुबाट सबैभन्दा बढी काग मरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad