समाज


सुरु भयाे बुटवलकाे सडक विस्तार

सुरु भयाे बुटवलकाे सडक विस्तार

नेपालखबर
माघ १५, २०७७ बिहिबार ४:४८,

रूपन्देहीको बुटवलमा सडक विस्तार सुरुवात गरिएको छ। चौराहादेखि गोलपार्कसम्म सडक ६ लेन बनाइने भएको हो।

बुधबार अर्थमन्त्री विष्णु पौडेलले सडक विस्तारको शुभारम्भ गरेका हुन्।

त्यस क्रममा मन्त्री पौडेलले सडक विस्तारले बुटवलको सुन्दरता बढाउने बताए।

सडक अतिक्रमण गरी बनाइएका घरटहरा नहटाइँदा सडक विस्तार अघि बढ्न सकेको थिएन।

तर, अदालतले अवरोध हटाउन आदेश दिएपछि केही साताअघि मात्र अतिक्रमित सडक खाली भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad