समाचार एजेन्सी पीटीआईका अनुसार दिल्लीको जसोलाको एक पार्कमा तीन दिनको अवधिमा २४ वटा काग मृत भेटिएको हो।
त्यस्तै अन्य ११ काग पनि दिल्लीमा केही समय अगाडि मृत भेटिएका थिए।
मरेका दश हाँसहरु भने सन्जय तालमा भेटिएका हुन्।
बर्ड फ्लु फैलिएको आशंकाबीच काग र हाँस मृत भेटिएपछि सतर्कना अपनाइएको छ।
ती काग र हाँसमा बर्ड फ्लु छ कि छैन भनेर यतिबेला अनुसन्धान थालिएको छ। एजेन्सी

प्रतिक्रिया