समाज


काठमाडौंवासीलाई घरबाट ननिस्कन चेतावनी दिँदै स्वास्थ्य मन्त्रालयले जारी गर्‍याे ५ बुँदे अपिल

काठमाडौंवासीलाई घरबाट ननिस्कन चेतावनी दिँदै स्वास्थ्य मन्त्रालयले जारी गर्‍याे ५ बुँदे अपिल

नेपालखबर
पुस २२, २०७७ बुधबार २:०,

काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीयलाई सावधानी अपनाउन आग्रह गरेको छ।

मन्त्रालयले विज्ञप्ति जारी गरी प्रदूषणबाट बच्न ५ बुँदे सल्लाह दिएको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीको हस्ताक्षरमा जारी विज्ञप्तिमा घरबाहिर वा मर्निङ वाकमा ननिस्कन, फाहोर जथाभावी नजलाउन, केही दिन धुलो, धुँवा उड्ने खालका काम नगर्न र अत्यावश्यक नभई सवारीसाधन नचलाउन मन्त्रालयले अपिल गरेको हो।

हेर्नुहाेस्, स्वास्थ्य मन्त्रालयले जारी गरेकाे अपिल

healthsuuu

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad