मकिनी भन्ने स्थानमा ५० वर्षकी स्टाकी एलन बर्नी मृत भेटिएकी थिइन्।
आइतबार बिहानै एक बजेको समयमा श्रीमती मृत भेटेपछि एलन बर्नीको श्रीमानले प्रहरीलाई खबर गरेका थिए।
अनुसन्धानका क्रममा सीसीटीभी फटेज हेरिएको थियो। सीसीटीभीमा उनकै छोराले निर्घात कुटपिट गरेको देखिएको हो।
एलन बर्नीकी हत्यारा छोरालाई प्रहरीले सोही क्षेत्र वरपर प्रहरीले भेटेर नियन्त्रणमा लिएका छन्।
हाल अनुसन्धान जारी रहेको सीएनएनले जनाएको छ।
3
Shares
प्रतिक्रिया