ad ad

समाज


कोरोनाबाट २४ घण्टामा १३ हजारको मृत्यु, ७ लाख नयाँ संक्रमित थपिए

कोरोनाबाट २४ घण्टामा १३ हजारको मृत्यु, ७ लाख नयाँ संक्रमित थपिए

नेपालखबर
पुस १७, २०७७ शुक्रबार ३:६,

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभर १३ हजारभन्दा धेरै मानिसको मृत्यु भएको छ।

वल्र्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर १३ हजार ३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

यसबीचमा विश्वभर सात लाख १६ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ३ हजार १ सय ९ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन्। अमेरिकापछि मेक्सिकोमा धेरैको मृत्यु भएको छ। त्यहाँ २४ घण्टामा एक हजार ५२ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ लाख २४ हजार नाघेको छ। विश्वभर संक्रमित हुनेको संख्या ८ करोड ३७ लाख ७१ हजार ४१२ पुगेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .