ad ad

समाज


गर्भपतनले अर्जेन्टिनामा पायो वैधानिकता

गर्भपतनले अर्जेन्टिनामा पायो वैधानिकता

नेपालखबर
पुस १५, २०७७ बुधबार १०:५१,

बुधबार संसदमा भएको मतदानमा गर्भपतनको पक्षमा ३८ र गर्भपतनको विपक्षमा २९ मत खसकेको द गार्जियनले जनाएको छ।

गर्भपतनले वैधानिकता पाएसँगै अर्जेन्टिनाका गर्भपतनको पक्षमा रहेका महिलाहरु खुशी भएका छन्।

नयाँ कानुनअनुसार १४ हप्तासम्मका गर्भवती महिलाहरुले गर्भपतन गराउन पाउनेछन्।

तर गर्भपतनको लागि विशेष अवस्था तोकिएको छ। स्वास्थ्यमा आएको समस्याका कारण महिलाको मृत्यु हुने खतरा देखिएमा साथै बलात्कारबाट गर्भ बसेमा गर्भपतन गर्न पाइनेछ।

यसबाहेकका गर्भपतन भएको थाहा भएमा १५ वर्षको जेल सजाय हुनेछ।

Argentina on brink of historic vote to legalise abortion | Argentina | The  Guardian

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .