समाज


बेलायतमा अक्सफोर्ड–एस्ट्राजेनिकाको कोरोनाविरुद्धको खोपले पनि पायो स्वीकृति

बेलायतमा अक्सफोर्ड–एस्ट्राजेनिकाको कोरोनाविरुद्धको खोपले पनि पायो स्वीकृति

नेपालखबर
पुस १५, २०७७ बुधबार ७:३५,

बेलायतले यो खोप मानव प्रयोगका लागि सुरक्षित रहेको बताउँदै खोपलाई प्रयोगका लागि स्वीकृति दिएको हो।

एस्ट्राजेनिकासँग यस खोप प्राप्त गर्नका लागि बेलायतले १० करोड डोज खोप मगाएको बीबीसीले जनाएको छ।

५ करोड मानिसलाई मगाइएका खोप पर्याप्त हुने जनाइएको छ।

यससँगै हालसम्म बेलायतमा दुईवटा खोपले स्वीकृति पाएको छ। यसअघि फाइजर–बायोएनटेकको खोपलाई स्वीकृति दिइएको थियो।

हालसम्म बेलायतमा ६ लाखमा खोप प्रयोग गरिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .