समाज


बाग्लुुङको जंगलबाट १३ थान भरुवा बन्दुक बरामद

बाग्लुुङको जंगलबाट १३ थान भरुवा बन्दुक बरामद

नेपालखबर
पुस ६, २०७७ सोमबार ६:३०,

नेपाल प्रहरीले बाग्लुङस्थित विभिन्न स्थानबाट १३ थान भरुवा बन्दुक बरामद गरेको छ।

बढिगाड गाउँपालिका १ टुनडाँडास्थित स्यानडाँडा सामुदायिक बनको पैयुको रूखमुनि ८ थान बन्दुक लुकाइएको अवस्थामा फेला पारेको हो।

सोही गाउँपालिका–३ सिसाखानीस्थित लग्दी खोलाको किनारमा २ थान र गलकोट नगरपालिका–९ रिस्तिस्थित कार्तिकेको जंगलमा ३ थान भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad