हेबी प्रान्तमा ग्रिनेड बम प्रशिक्षणका क्रममा गल्ती भएपछि झन्डै प्रशिक्षक र ती नयाँ ब्याचका प्रहरीले ज्यान गुमाएका थिए।
बम आक्रमणबारे प्रशिक्षण गराइएपछि प्रशिक्षक सुई चेङलियाङले ती प्रहरीलाई बम फ्याक्न लगाएका थिए।
तर उक्त बम उनीहरुको छेउमा खसेको थियो। केही सेकेन्डमै सुई चेङलियाङले प्रशिक्षार्थीलाई सो स्थानबाट धकेलेर आफू पनि भाग्न सफल हुन्छन्
Saved in 3 seconds
A Chinese armed police training instructor pushed his trainee into a trench and covered him with his own body after the fresh recruit accidentally dropped a live grenade on his feet, both surviving the accident in N China's Hebei Province on Monday #ChinaBuzz pic.twitter.com/VQCSlQyPYY
३ सेकेन्डकै अवधिमा दुवैको ज्यान जोगिन्छ। दुवैमा शरीरमा कुनैपनि चोट नदेखिएको सीजीटीएनले जनाएको छ।
हाल प्रशिक्षक चेङलियाङको बहादुरीपूर्ण कार्यको प्रशंसा भइरहेको छ।
प्रतिक्रिया