नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ।उनको सचिवालयका अनुसार शुक्रबार गरिएको पीसीआर परिक्षणले उनमा कोरोना संक्रमण रहेको पुष्टि गरेको हो। कांग्रेसका पूर्वमहामन्त्री सिटाैलाकाे स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ। प्रकाशित: मंसिर २७, २०७७ शनिबार ४:३८ 3 Shares
प्रतिक्रिया