कोरोना संक्रमणबाट विश्वभर साढे १५ लाखभन्दा बढी जनाको मृत्यु भएको छ।
विश्वभरको तथ्यांक राख्ने वर्ल्डओमिटरका अनुसार मंगलबार बिहान साढे ८ बजेसम्म विश्वमा १५ लाख ५० हजार १६९ जना कोरोना संक्रमितको मृत्यु भएको हो।
यसैगरी विश्वका कूल संक्रमितमध्ये अहिलेसम्म ४ करोड ७० लाख ७ हजार २८४ जना भने निको भइसकेका छन्। बाँकी संक्रमित उपचारत छन्।
मृत्यु भएका तथा निकाे भएकासमेत गरेर विश्वमा अहिलेसम्म ६ करोड ७९ लाख ३४ हजार ९३९ जनालाई कोरोना संक्रमण भइसकेको छ।
3
Shares
प्रतिक्रिया