समाज


नयाँ बानेश्वरमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु

नयाँ बानेश्वरमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु

नेपालखबर
मंसिर २२, २०७७ सोमबार ३:४५,

काठमाडौंको नयाँ बानेश्वरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

प्रहरीका अनुसार  आइतबार बा. ६१ प ८४१० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा आलोकनगर निवासी ७० वर्षीय लोकनाथ धितालको मृत्यु भएको हो।

राति पौने १० बजेतिर सडक पार गर्दैगर्दा उनलाई मोटरसाइकलले ठक्कर दिएकाे हाे। गम्भीर घाइते भएका धिताललाई सिभिल अस्पताल लगिएकामा उपचारका क्रममा उनकाे मृत्यु भएको प्रहरीले जनाएकाे छ। 

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad