समाज


बेलायतको अस्पतालमा आगामी महिनादेखि कोरोनाविरुद्धको खोप उपलब्ध हुनसक्ने

बेलायतको अस्पतालमा आगामी महिनादेखि कोरोनाविरुद्धको खोप उपलब्ध हुनसक्ने

नेपालखबर
मंसिर १४, २०७७ आइतबार १२:९,

त्यहाँका अस्पताललाई डिसेम्बर ७ देखि कोरोनाविरद्धको खोप उपलब्ध गराइने द सनले जनाएको छ।

उपलब्ध हुने कोरोनाविरुद्धको खोप सुरुवातमा राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसमा आवद्ध स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने छ।

द गार्जियनका अनुसार ९५ प्रतिशत प्रभावकारी भएको बताइएको फाइजर–बायोनटेकले निर्माण गरेको कोरोनाविरुद्धको खोप बेलायतका अस्पताललाई उपलब्ध गराइनेछ।

Pfizer/BioNTech's Covid-19 vaccine: what are the unanswered questions?

अबको केहीदिनमै बेलायतमा फाइजरको खोपलाई बेलायतको स्वास्थ्य नियामक निकाय संस्था मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीलले स्वीकृति प्रदान गर्ने पनि समाचारमा जनाइउको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad