समाज


उपत्यकामा थपिए ८९९ कोरोना संक्रमित

उपत्यकामा थपिए ८९९ कोरोना संक्रमित

नेपालखबर
मंसिर ६, २०७७ शनिबार १०:५८,

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ जना कोरोना संक्रमित थपिएका छन्।

शनिबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा ३८७ महिला र ५१२ पुरुष गरी ८९९ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसारकाठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ जना संक्रमित थपिएका हुन्।

योसँगै शनिबार देशभरमा १ हजार ६७४ जनामा कोरोना पुष्टि भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad