ad ad

समाज


नेपालमा थप १४ सय ४२ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

नेपालमा थप १४ सय ४२ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

नेपालखबर
मंसिर ३, २०७७ बुधबार १०:४७,

नेपालमा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण देखिएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले ६ हजार ७३१ जनाको पीसीआर परीक्षणका क्रममा १४ सय ४२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

आज तीन हजार ५३८ संक्रमणमुक्त  भएका छन्। योसँगै आजसम्म एक लाख ८२ हजार ७८० जना कोरोना संक्रमणमुक्त भएका छन्।
आज थप १२ जनाको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .