वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ।
बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि पीसीआर परीक्षण आज उनको रिपोर्ट पोजेटिभ आएको हो।
डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसा उनलाई श्वासप्रश्वासमा समस्या भएको छ ।
उनको अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको सुवेदीले बताए।
219
Shares
प्रतिक्रिया