काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार २६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप २ हजार २६१ जनामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार काठमाडौँमा ९७६ , भक्तपुरमा ८१ र ललितपुरमा २०४ जनामा कोरोना पुष्टि भएको हो।
आज देशभरमा थप २ हजार ५६९ जनामा कोरोना पुष्टि भएको उनले जानकारी दिए।
39
Shares

प्रतिक्रिया