समाज


भक्तपुरमा दिउँसै लुटपाट

भक्तपुरमा दिउँसै लुटपाट

नेपालखबर
कात्तिक २३, २०७७ आइतबार १२:२८,

भक्तपुरमा व्यक्तिले लगाइरहेको सुनको सिक्री दिउँसै लुटपाट भएको छ।

सूर्यविनायक नगरपालिका ६ बस्ने म्याग्दी जामरुकोटका ३० वर्षीय पुरुषको १ तोला सुनको सिक्री आइतबार दिउँसो लुटपाट भएको हो।

सूर्यविनायकमा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले सिक्री लुटपाट गरेर फरार भएका हुन्।

लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad