ad ad

समाज


काठमाडौँ उपत्यकामा थपिए १३ सय ३८ कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा थपिए १३ सय ३८ कोरोना संक्रमित

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार ११:५३,

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप १ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौं १ हजार ३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार आज देशभरमा थप २ हजार ९०९ जनामा कोरोना संक्रमण देखिएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .