ad ad

समाज


आज थपिएका संक्रमित कुन जिल्लाका कति?

आज थपिएका संक्रमित कुन जिल्लाका कति?

नेपालखबर
कात्तिक ८, २०७७ शनिबार ११:१०,

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौँका १ हजार ११० सहित देशभरमा थप २ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आज पनि सबैभन्दा बढी काठमाडौँमा ८३२मा कोरोना पुष्टि भएको हो।

शनिबार बढी संक्रमित थपिने अन्य जिल्लामा ललितपुरमा १७६, रुपन्देही १४५, भक्तपुरमा १०२, मोरङ १०१, कैलाली ९७ र कास्की ७७ रहेका छन्।

 योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ।

हेरौँ आज कुन जिल्लमा कति संक्रमित थपिए?

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .