समाज


पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए?

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए?

नेपालखबर
असोज २३, २०७७ शुक्रबार ११:४६,

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार काठामाडौं उपत्यकामा १ हजार ४०९ सहित देशभरमा २ हजार ५९ जनामा संक्रमण पुष्टि भएको छ।

शुक्रबार पनि सबैभन्दा बढी काठमाडौंमा १ हजार ११६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बढी संक्रमित हुने अन्य जिल्लामा ललितपुरमा १६३, भक्तपुरमा १३०, मोरङमा ८६, मकवानपुरमा ६९, दाङमा ६५ रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ।

हेरौँ कुन जिल्लामा कति संक्रमित थपिए?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad