नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा ३ महिला र ७ पुरुष रहेको छन्।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ।
प्रतिक्रिया