समाज


अमेरिकामा मस्तिष्कलाई खाने सूक्ष्मजीव भेटियो, धाराको पानी प्रयोग नगर्न चेतावनी

अमेरिकामा मस्तिष्कलाई खाने सूक्ष्मजीव भेटियो, धाराको पानी प्रयोग नगर्न चेतावनी

नेपालखबर
असोज ११, २०७७ आइतबार १२:१,

सहरको सार्वजनिक पानी आपूर्तिमा मस्तिष्क खाने घातक सूक्ष्मजीव भेटिएपछि अधिकारीहरले धाराको पानी प्रयोग नगर्न चेतावनी दिएको बीबीसीले जनाएको छ।

पानी परीक्षण गर्दा नेगलेरिया फोलेरी भन्ने अमोबा भेटिएको जसले मानिसको मस्तिष्कमा गम्भीर चोट निम्त्याउने बताइएको छ।

अधिकारीहरुले पानीमा रहेका उक्त सूक्ष्मजीवलाई डिसइन्फेक्ट गर्ने प्रयास गरिरहेको बताएका छन्।

पानी प्रयोग नै गर्नेभए उक्त पानीलाई उमालेर मात्र प्रयोग गर्न पनि सुझाव दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad