समाज


आज थपिएका संक्रमित कुन जिल्लाका कति?

आज थपिएका संक्रमित कुन जिल्लाका कति?

नेपालखबर
असोज १०, २०७७ शनिबार ११:१७,

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

त्यसमा ७२४ जना काठमाडौँ उपत्यकाका रहेका छन्।

शनिबार पनि सबैभन्दा बढी काठमाडौँमा ५८३ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै मोरङमा ७८,ललितपुरमा ७८, रुपन्देहीमा ७३, भक्तपुरमा ६३, बाँकेमा ३० र दाङमा २८ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ।

हेरौँ कुन जिल्लामा कति संक्रमित थपिए? 

No description available.

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .