ad ad

समाज


करेन्ट लागेर वडाध्यक्षको मृत्यु

करेन्ट लागेर वडाध्यक्षको मृत्यु

नेपालखबर
असोज ६, २०७७ मंगलबार ५:५५,

सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको करेन्ट लागेर मृत्यु भएको छ।

मंगलबार बिहान अध्यक्ष तामाङको मंगलबार बिहान सोलुखुम्बुको सल्लेरीस्थित आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको वडा कार्यालयले जनाएको छ।

फलामको रड उठाउने क्रममा उक्त रड बिजुलीको तारमा ठोकिन गइ करेन्ट लागेको वडा सदस्य बिमला राईले जानकारी दिइन्।

करेन्ट लागेर घाइते भएका उनको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .