समाज


काठमाडौँका ६०२ सहित उपत्यकामा थपिए ७६७ जना कोरोना संक्रमित

काठमाडौँका ६०२ सहित उपत्यकामा थपिए ७६७ जना कोरोना संक्रमित

नेपालखबर
असोज ४, २०७७ आइतबार १०:४४,

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ७६७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ६०२ , भक्तपुरमा १०१ र ललितपुरमा ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

शनिबार उपत्यकामा ७११ जनामा संक्रमण पुष्टि भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad