काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य कोरोना मुक्त भएका छन्।
भदौ १५ गते शाक्यलाई कोरोना संक्रमण भएको पुष्टी भएको थियो।
शाक्यका सचिवालयकाअनुसार आइतबार दिउँसो आएको स्वास्थ्य प्रतिवेदनमा उनमा कोरोना नेगेटिभ आएको छ।
शाक्य केही दिन घरमा आराम गरेर काममा फर्किने बताइएको छ।
प्रतिक्रिया