ad ad

समाज


पछिल्लो २४ घण्टामा काठमाडौँमा ३७७ सहित उपत्यकामा थपिए ४३१ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँमा ३७७ सहित उपत्यकामा थपिए ४३१ कोरोना संक्रमित

नेपालखबर
भदौ २७, २०७७ शनिबार १०:४७,

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जनसंख्या तथा मन्त्रालयका अनुसार शनिबार उपत्यकाका तीन जिल्लामा थप ४३१ जनामा कोरोना भाइरसको संक्रमण पष्टि भएको हो।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडाैँमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा ३७ जनामा कोरोना संक्रमण देखिएको हो।

शुक्रबार उपत्यकामा ६९६ जनामा संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .