कोरोना संक्रमणका कारण काठमाडौंका थप एक व्यक्तिको मृत्यु भएको छ।
ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो।
अस्पतालमा भदौ २४ गतेदेखि उपचार गराइरहेका संक्रमितको आज (शुक्रबार) बिहान ३ बजे मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जानकारी दिएको हो।

याे पनि :
काठमाडौँका ४९५ सहित उपत्यकामा एकैदिन थपिए ५७२ कोरोना संक्रमित
निषेधाज्ञा हट्यो, अब घर, अफिस, बजार र यातायातमा भाइरसबाट कसरी बच्ने?

प्रतिक्रिया