राजस्थानस्थित श्रीनगर जिल्लामा बुधबार बिहानै पाकिस्तानबाट भारतमा अवैध रुपमा प्रवेश गर्न खोज्ने दुई व्यक्तिलाई बीएसएफले रोक्ने प्रयास गरेका थिए।
सोही क्रममा गोली चलाउने अवस्था उत्पन्न भएको भारतीय संचारमाध्यमले जनाएका छन्। ती दुई पाकिस्तानी नागरिक लागुपदार्थ तस्कर भएको बताइएको छ।
उनीहरुको साथबाट हेरोइन र बन्दुकहरु भेटिएको थियो। सीमानामा बीएसएफलाई देखेपछि उनीहरु भाग्ने प्रयास गरेका थिए।
पाकिस्तानी अधिकारीलाई यस विषयमा जानकारी दिइएपनि हालसम्म शव लिन कोही नआएको बताइएको छ। इकोनोमिक टाइम्स

प्रतिक्रिया