समाज


पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

नेपालखबर
भदौ २४, २०७७ बुधबार ११:२७,

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाडौँमा ३९४ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै सिरहामा ८१, मोरङमा ७७, रौतहटमा ७०, सुनसरीमा ५६ जना संक्रमित भएका छन्।

हेरौँ कुन जिल्लामा कति संक्रमित थपिए?

No description available.

No description available.

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad