World Cup 2026


पहिलो हाफमा जर्मनीलाई ३–१ को अग्रता

पहिलो हाफमा जर्मनीलाई ३–१ को अग्रता

नेपालखबर
जेठ ३१, २०८३ आइतबार २३:४४, काठमाडौँ

विश्वकपअन्तर्गत अहिले भइरहेको खेलमा चार पटकको विश्वविजेता जर्मनीले पहिलो हाफमा ३–१ को अग्रता लिएको छ। 

कुराकाओविरुद्ध खेलिरहेको जर्मनीका लागि छैठौँ मिनेटमा फेलिक्स मेचा, ३८औँ मिनेटमा निको स्कलल्टरबेक र पहिलो हाफको अतिरिक्त समयमा काई हावर्ट्जले पेनाल्टीमार्फत गोल गरेका हुन्। 

कुराकाओका लागि लिवानो कमेनेन्सियाले २१औँ मिनेटमा गोल गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad