ad ad

समाज


आज कुन जिल्लामा कति संक्रमित थपिए (विस्तृत विवरण)

आज कुन जिल्लामा कति संक्रमित थपिए (विस्तृत विवरण)

नेपालखबर
भदौ २२, २०७७ सोमबार ११:१७,

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ९८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९ हजार २१८ जनाको पीसीआर परीक्षण गरिएको थियो।

पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ३० हजार ६७७ पुगेको छ।

 नेपालमा पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए हेर्नुहोस्:

No description available.

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .