ad ad

समाज


प्रदेश ५ मा संक्रमितकाे संख्या ६ हजार नाघ्याे

प्रदेश ५ मा संक्रमितकाे संख्या ६ हजार नाघ्याे

प्रकाश न्यौपाने
भदौ ११, २०७७ बिहिबार १२:५८,

पछिल्लाे २४ घण्टामा प्रदेश ५ मा ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार कपिलवस्तुमा १९, बाँकेमा ३३, रुपन्देहीमा ३२, बर्दियामा २ र पश्चिम नवलपरासीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

थपिएका संक्रमितसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १९ पुगेको छ। संक्रमितमध्ये ४ हजार ६ सय ८७ जना उपचारपछि निकाे भएकाे मन्त्रालयका प्रवक्ता डा पुष्पराज पाैडेलले बताए।

कोरोना संक्रमणबाट हालसम्म २६ जनाको मृत्यु भएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .