ad ad

समाज


कास्कीमा भूकम्प गयो

कास्कीमा भूकम्प गयो

नेपालखबर
भदौ ११, २०७७ बिहिबार १३:०,

कास्कीमा बिहिबार साँझ भूकम्प गएको छ।

कास्कीको हेम्जा केन्द्रबिन्दु भएर अघि साँझ ५ बजेर २७ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प ३.१ रेक्टरको थियो ।

हिजो मात्रै काठमाडौंको कालिमाटी केन्द्र भएर भूकम्प गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .