समाज


च्याउ खाँदा एकै घरका तीन जना बिरामी

च्याउ खाँदा एकै घरका तीन जना बिरामी

नेपालखबर
साउन ५, २०७६ आइतबार १६:१०,

जंगली च्याउ खाँदा तीन जना बिरामी भएका छन्। च्याउ खाँदा घोराही उपमहानगरपालिका–१७ भैसाहीका ६८ वर्षीया दुर्गा रेग्मी, उनका ३१ वर्षीय छोरा जीवराज र २० वर्षीया छोरी संगीता बिरामी परेका हुन्।

प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार दुर्गा र जीवराजको अवस्था गम्भीर छ।

उनीहरुलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार गरिएपछि थप उपचारका लागि बाँकेको कोहलपुर अस्पताल लगिएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad