विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड २२ लाख नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको ड्यासबोर्डका अनुसार अहिलेसम्म ७ लाख ८४ हजार मानिसको मृत्यु भइसकेको छ।
–विश्वमा सबैभन्दा बढी अमेरिकामा ५५ लाखभन्दा बढी संक्रमित, १ लाख ७२ हजारभन्दा धेरैकाे मृत्यु भएकाे छ।
–दाेस्राे पीडित ब्राजिलमा ३४ लाखभन्दा बढी संक्रमित, १ लाख १० हजारको मृत्यु भएकाे छ।
–तेस्राे पीडित भारतमा २८ लाखभन्दा बढी संक्रमित, मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ।
–मृत्युका हिसाबले विश्वमा तेस्राे पीडित मेक्सिकोमा अहिलेसम्म ५८ हजार संक्रमितको मृत्यु भएकाे छ।

प्रतिक्रिया