नेपालमा पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ६४ जना कोरोना संक्रमित निको भएको बताए।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ७२८ पुगेको छ।

प्रतिक्रिया