उत्तरी कस्मिरको सीमामा खटाइएका ३० महिला सेनाहरु आसाम राइफल्सको भएको बताइएको छ।
ताङधर सेक्टरमा खटाइएका यी महिला सेनाको समूहलाई क्याप्टेन गुरसिम्रन कौरले नेतृत्व गरेको इकोनोमिक टाइमसले जनाएको छ।
टाइम्स अफ इन्डियाका अनुसार महिला सेनाहरु सेक्युरिटी चेकपोइन्टमा खट्नेछन् साथै आइपरेको खण्डमा उनीहरु युद्धमा पनि सामेल हुनेछन्। एजेन्सी
![]()

प्रतिक्रिया