समाज


अहिले कुन प्रदेशमा कति छन् कोरोनाका बिरामी? (सूचीसहित)

अहिले कुन प्रदेशमा कति छन् कोरोनाका बिरामी? (सूचीसहित)

नेपालखबर
साउन २६, २०७७ सोमबार ०:९,

आइतबारसम्म देशभर कोरोनाबाट संक्रमित हुनेको संख्या २२ हजार ९७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

तीमध्ये अहिलेसम्म १६ हजार ३ सय ५३ जना निको भइसकेका छन् भने अझै ६ हजार ५४४ जना संक्रमित अवस्थामै रहेको आइतबारको नियमित प्रस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार तिनको संख्या प्रदेशअनुसार यस्तो छ :

प्रदेश १ मा ५११

प्रदेश २ मा ३ हजार ७५

बागमती प्रदेशमा १ हजार १३२

गण्डकी प्रदेशमा २३७

प्रदेश ५ मा ४४६

कर्णाली प्रदेशमा १६९

सुदूरपश्चिम प्रदेशमा ९७४  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad