नेपालमा पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप जना कोरोना संक्रमित निको भएर घर फर्केको बताए।
योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १५ हजार ८१४ पुगेको छ।

प्रतिक्रिया