कोरोना भाइरसको संक्रमणबाट १ करोड साढे ९२ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्।
वर्ल्डओमिटरको तथ्यांकअनुासर शुक्रबार बिहान १०:५३ बजेसम्म संसारभर कोरोनाबाट १ करोड ९२ लाख ६० हजार १८८ जना संक्रमित भइसकेका छन्। तीमध्ये ७ लाख १७ हजार ७०४ जनाको मृत्यु भइसकेको छ।
यस्तै संक्रमितमध्ये अहिलेसम्म १ करोड २३ लाख ६० हजार ४२४ जना निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया