कोरोना संक्रमण बढ्न थालेपछि बेलायतले लकडाउन खुकुलो पार्ने क्रममा ब्रेक लगाएको छ।
उत्तरी इंग्ल्याण्डमा बेलायतले नयाँ नियमहरु समेत लागू गरेको छ।
क्यासिनो, स्केटिङ रिङजस्ता स्थान शनिबारबाट खुल्ने तय थियो। तर, तिनलाई अगस्ट १५ सम्म बन्द राखिने प्रधानमन्त्री बोरिस जोनसनले बताए।
जोनसनले कोरोनाको दोस्रो लहर आउन सक्ने चेतावनी यसैसाता दिएका थिए। एजेन्सी
प्रतिक्रिया