सशस्त्र प्रहरीका ७१ जना उपरीक्षकहरु (एसपी)को सरुवा भएको छ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार ७१ जनाको सरुवा गरेका हुन्।
सरुवा भएका एसपीले साउन महिनाको तलब भत्ता समेत सरुवा भएकै ठाउँबाट लिने गरी सरुवा गरिएको छ।
सरुवाको निर्णयसँगै सशस्त्रका अधिकांश गणका प्रमुख परिवर्तन भएका छन्।






प्रतिक्रिया