लगातारको झरी रोकिएर काठमाडौं, पोखरालगायत कतिपय स्थानमा आज (बुधबार) बिहान घाम लागेको छ।
यसै क्रममा आज बिहान मौसम खुलेसँगै पोखराको अमरसिंह चोकबाट माछापुच्छ्रे हिमालको मनमोहक दृश्य देखिएको हो।
मनसुनको न्यून चापीय रेखा नेपालबाट केही तल सरेकाले अब वर्षा पनि घट्ने अनुमान मौसमविद्ले गरेका छन्।
प्रतिक्रिया